सीइडीबी होल्डिङ्स लिमिटेडको खुद नाफा २९०.५८ प्रतिशतले बढ्यो

1K
shares

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सीइडीबी होल्डिङ्स लिमिटेडको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा २९०.५८ प्रतिशतले बढेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

 

 

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । यसअवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी २२४.३२ प्रतिशतले बढेर २३ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा चुक्ता पुँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals