शिक्षा समितिको बैठक बस्दै 

14K
shares
Nabil bank

 

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ सिंहदरबास्थित समितिको बैठक हलमा बस्ने छ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x