अनेरास्ववियु निर्वाचन अपडेट :कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता

25.6K
shares
Nabil bank

 

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको मतगणनाको पछिल्लो नतिजामा अध्यक्ष पदका प्रत्याशी प्रकाश पाैडेलले अग्रता लिएका छन् ।

 

२४ औँ महाधिवेशनमा बिहीबार भएको मतदानपछि भएको तीन प्रदेश बागमती, सुदूरपश्चिम र कर्णालीको मत गन्दा कडरियाले ४८९ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्याशी प्रकाश पौडेलले ५११ मत पाएका छन् ।

 

१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x