प्रहरीको राइफल लुट्ने राजु परियार पक्राउ 

13.9K
shares
Nabil bank

 

 

काठमाडौँ । काठमाडौँ प्रहरीले ललितपुर बस्ने सम्राट् भन्ने राजु परियारलाई पक्राउ गरेको छ । सिंहदरबार जलाउने काममा संलग्न भएको आरोपमा परियार पक्राउ परेका हुन् ।

 

प्रहरीको एसएलआर बोकेर सिंहदरबारमा आगजनीमा संलग्न भएको तस्बिर र भिडिओका आधारमा उनी पक्राउ परेका हुन् । विगतमा पनि अपराधमा संलग्न भएका परियारलाई अदालतमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x