सरकारले फिर्ता बोलाएको पूर्वसचिव राजदूत चन्द्र घिमिरेले दिए राजीनामा

21.1K
shares
Nabil bank

काठमाडौँ ।सरकारले फिर्ता बोलाएका बेलायतका राजदूत चन्द्र घिमिरेले राजीनामा दिएका छन् । नेपाल आएर उनले राजीनामा दिएका हुन् ।

 

सरकारले सर्वोच्चको अन्तरिम आदेश विपरीत तीनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिए लगत्तै मंगलबार साँझ नेपाल प्रस्थान गरेका घिमिरेले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
देशकै प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा दिएको उनको भनाइ छ ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x