जेनजी नाममा भइरहेको अराजकता नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको चेतावनी

30.2K
shares
Nabil bank

काठमाडौं । नेसनल भोलिन्टियर्स फोर्सले सुधन गुरुङलगायत जेनजीका नाममा भइरहेका अराजकता नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो ।

 

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ ।

शनिवार मात्रै सुधन गुरुङ लगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x