Visa Leadership Conclave 2025: एनएमबि बैंक सम्मानित

8.9K
shares

काठमाडाैं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा “एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस” अवार्ड प्राप्त गरेको छ।

 

 

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

 

 

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

civil hospital
Hams Hospitals