शहिद जेनजीको सम्झनामा बसन्तपुरमा दिप प्रज्वलन (फोटो फिचर)

15.7K
shares
Nabil bank

शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलनको आयोजना गरिएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x