सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री, आजै बालेनसँगै शपथ
सिंहदरबार न्यूज
वि.सं.२०८२ चैत १३ शुक्रवार
276 shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनिल लम्साललाई भौतिक पुर्वाधार मन्त्री बनाएको छ । उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छिन् ।