सिंहदरबार न्यूज
वि.सं.२०८२ चैत १३ शुक्रवार
काठमाडौँ । निशा मेहता स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहतालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
नर्सिङ पेशाको पृष्ठभूमि भएकी मेहता रास्वपा स्थापनाकालदेखि नै पार्टीमा सक्रिय छिन् ।
Singhadurbar News