सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए

1.6K
shares

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।

civil hospital
Hams Hospitals