६ जना सहसचिवको सरुवा

627
shares

काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले ५ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।

 

त्यस्तै, एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिईएको छ।

 

civil hospital
Hams Hospitals