२९ जना सहसचिवको सरुवा

480
shares

सरकारले २९ सहसचिव सरुवा गरेको छ ।मन्त्री परिषद् बैठकले गरेको सरुवा आज सार्वजनिक भएको हो । सरुवामा भर्खर सहसचिव भएकाहरुलाइ पनि पदस्थापना गरिएको छ । केही प्रमुख कार्यकारी अधिकृत बनेका छन् भने केही लाई प्रदेश मन्त्रालयमा पनि पठाइएको छ ।

 

civil hospital
Hams Hospitals