अब १० लाखसम्म एक प्रतिशत मात्रै आयकर

639
shares

काठमाडौं । सरकारले आयकर छुटको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

 

 

अर्थमन्त्री वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा १० लाख पुर्‍याइएको जानकारी दिए । यसअघि यस्तो कर ५ लाख रुपैयाँ रहेको थियो ।

 

नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।

civil hospital
Hams Hospitals