२५ प्रकारको औषधि नेपालमा नै उत्पादन गर्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार
6.2K
shares
shares
काठमाडौं । नेपाल सरकारले थप २५ प्रकारको औषधि नेपालमा नै उत्पादन गर्ने भएको छ ।
यसभन्दा अघि उत्पादन भइरहेको औषधिमा थाप २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्ने बजेमा समावेश भएको हो ।
सरकारी औषधि उत्पादन गर्ने कम्पनीबाट यस्तो औषधि उत्पादन हुने भएको हो ।
आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।


























