‘विप्लव’ नेतृत्वको नेकपा माओवादीकाे नेपाल बन्दकाे आंशिक प्रभाव देखियाे
वि.सं.२०७८ कात्तिक ३० मंगलवार
1.4K
shares
shares
३० कात्तिक काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेकाे नेपाल बन्दकाे आंशिक प्रभाव परेकाे छ ।
विप्लव’ नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्दकाे आव्हान गरेकाे हाे । उपत्यकामा हाल सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् ।
सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने चलिरहेका छन् ।




























