कक्षा १२ को नतिजा केहि समयमै सार्वजनिक
वि.सं.२०७८ मंसिर १७ शुक्रवार
16.2K
shares
shares
काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि आज बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।
Subscribe
0 Comments
Oldest

































