सिंहदरबार न्यूज
वि.सं.२०७८ मंसिर २६ आइतवार
काठमाडौं । कैलाली स्थित घोडाघोडी क्याम्पसले विद्यार्थीलाई पोशाकमा टिकटक बनाउन प्रतिबन्ध लगाएको छ।
क्याम्पसले सार्वजनिक सूचना नै जारी गरेर टिकटक बनाउन रोक लगाएको हो।
Δ
Singhadurbar News