नयाँ शैक्षिकसत्र कहिलेदेखी सुरु ?
काठमाडौं,दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु
पुरा पढ्नुहाेस्एसईई र कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड
पुरा पढ्नुहाेस्त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा
पुरा पढ्नुहाेस्आयोगकै त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध
लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध
पुरा पढ्नुहाेस्सम्पुर्ण परिक्षा स्थगित, लकडाउन गर्न सक्ने
काठमाडौं ।पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ ।
पुरा पढ्नुहाेस्एसईई र १२ कक्षाको परीक्षा कार्यतालिका यथावत रहने
काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द
पुरा पढ्नुहाेस्शिक्षा मन्त्रालयले ५ देशका लागि ‘नो अब्जेक्सन लेटर’ बन्द
काठमाडौं । कोरोनाका कारण सरकारले विदेश पढ्न जाने विद्यार्थीलाई वैदेशीक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन
पुरा पढ्नुहाेस्उपत्यकाका विद्यालय एक हप्ताका लागि बन्द हुने
काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय एक हप्ताका लागि बन्द हुने भएका छन् । काठमाडौं महानगरपालिकाले आज
पुरा पढ्नुहाेस्एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको
पुरा पढ्नुहाेस्विद्यालय बन्द गर्ने कि नगर्ने ?
काठमाडौं, सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन्
पुरा पढ्नुहाेस्

सिंहदरबार न्यूज






















