नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ ।
पुरा पढ्नुहाेस्टी–२० विश्वकपको ट्रफि ३० अगस्टमा पहिलोपटक नेपाल ल्याइदै
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ट्रफि टुर आज (शुक्रबार) बाट सुरु भएको छ ।
पुरा पढ्नुहाेस्प्रतिबन्ध फुकुवा भएसँगै साफमा सहभागी हुन पाकिस्तानको पहल
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिताका
पुरा पढ्नुहाेस्महिला साफ फुटबल प्रतियोगिता नेपालमा हुने
काठमाडौं। बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ। अखिल नेपाल
पुरा पढ्नुहाेस्दिपक थापाको नेतृत्वमा भलिबल संघ बागमती प्रदेश गठन
काठमाडौँ।हिजो असार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र
पुरा पढ्नुहाेस्अर्को साता हुने भयो तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप
काठमाडौं । नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३(२५ असारसम्म आयोजना हुने भएको छ
पुरा पढ्नुहाेस्आज विश्वकै एक उत्कृष्ट खेलाडी जन्मिएको दिन
काठमाडौं। विश्व चर्चित अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सी आजबाट ३५ वर्षको भएका छन्। सन् १९८७ जुन
पुरा पढ्नुहाेस्वर्षा बाधक बन्दा एसिया कप खेल्ने नेपालको सपना अधुरै
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि
पुरा पढ्नुहाेस्एन्फाको अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित
काठमाडौँ।अखिल नेपाल फुटबल सङ्घ एन्फाको अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष
पुरा पढ्नुहाेस्एन्फा निर्वाचन आज, कर्मा र पंकज कडा प्रतिस्पर्धामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























