काेराेना संक्रमणबाट निकाे हुने संख्यामा वृद्धि हुदै,

आज थपिए ७ हजार ९१४ जना

1.2K
shares

काठमाडौँ।२४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । आज थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । ७६६४ जना निको भए छन । निको हुने दर ८६ं.०३ प्रतिशत छ ।

 

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् ।

उपत्यकामा आज जम्मा २ हजार ८२१ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

त्यस्तै हालसम्म निको हुने दर ८६ं.०३ प्रतिशत छ ।

civil hospital
Hams Hospitals