कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी केसीको मृत्यु

1.3K
shares

काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृत्यु भएको छ ।

संक्रमण पछि सैनिक अस्पताल भर्ना भएका केसीकाे उपचारकाे क्रममा अस्पतालमा नै निधन भएकाे हाे ।

उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

civil hospital
Hams Hospitals