सिन्धुपाल्चोकमा ठुलाे परिणाममा स्वास्थ्य साम्रागी पठाउदै चीन

1.3K
shares

काठमाडौं । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको देश चीनको न्यालमका अधिकारीले १२ लाख आरएमबी (नेपाली २ करोड १८ लाख) बराबरको सहयोगकाे घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितसँग भएको भर्चुअल संयुक्त बैठकपछि ‘चिफ अफ न्यालम’ फेई लुईले सहयोगकाे घोषणा गरेका हुन् ।

 

सीडीओ पोखरेलका अनुसार लुईले तत्काल दुई लाख आरएमबीको बराबराकाे स्वास्थ्य सामग्री तत्काल पठाउने र १० लाख बराबरको चाहिँ केही समयपछि पठाउने भनेका छन् ।

सहयोग सामग्रीमा महामारी नियन्त्रणका लागि चाहिने अतिआवश्यक सामग्रीहरु हुनेछन् ।जिल्लामा हाल एउटा पनि भेन्टिलेटर छैन,जसले भेन्टिलेटरकाे अभावमा संक्रमितहरुले ज्यान गुमाई रहेका छन् ।

 

civil hospital
Hams Hospitals