गायक एवं संगीतकार श्रेष्ठलाई कोभिड–१९ संक्रमण
वि.सं.२०७८ जेठ १४ शुक्रवार
1.1K
shares
shares
काठमाडौं । गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोभिड–१९ संक्रमण भएको छ ।
सक्रमण पछि स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयाे ।
श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ। श्रेष्ठ पछिलाे समयमा द भ्वाइस अफ नेपालका कोचसमेत हुनुहुन्छ ।






























