सिन्धुपाल्चोकमा जेठ २१ गतेसम्म निषेधाज्ञा

2.3K
shares

सिन्धुपाल्चोक। जिल्लामा पुनः१ साताका लागि निषेधाज्ञा थपिएकाे छ । पछिल्लो पटक जेठ १४ गतेसम्मका लागि लकडाउन गरिएकोमा १ साता थप गरी जेठ २१ राती १२ बजेसम्मको लागि लकडाउन थप गरिएको हो।

 

आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

civil hospital
Hams Hospitals