हिमालयन हाइड्रोपावरकाे आइपिओ आउने
वि.सं.२०७८ जेठ १६ आइतवार
1K
shares
shares
काठमाडौँ।हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडकाे आइपिओ आउने भएकाे छ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेवाेनमा निवेदन पेश गरेको थियो।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।





























