चीनले अनुदानमा दिएकाे ८ लाख डाेजकाे खाेप नेपाल आईपुग्याे

2.5K
shares

काठमाडौँ।चीनले अनुदानमा रुपमा दिएकाे ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ‌।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग केहि हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए, घाेषणा अनुरुप मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।

त्यस्तै पहिला नै नेपालले अनुदानमा दिएको ८ लाख डोज खोप ल्याई प्रयोग गरि सकेकाे छ ।

civil hospital
Hams Hospitals