थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि,१०१ जनाकाे मृत्यु

948
shares

काठमाडौँ।पछिल्लो २४ घन्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साेहि अवधिमा ७२१९ जना संक्रमण मुक्त भएका छन्।

१३ हजार ८ सय ५ पिसीआर परीक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै साेहि समयमा मन्त्रालयका अनुसार १०१ जनाको संक्रमणबाट मृत्यु भएकाे छ।

civil hospital
Hams Hospitals