सिंहदरबार न्यूज
वि.सं.२०७८ जेठ २१ शुक्रवार
काठमाडौं ।आज सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ ।
उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।
“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।
Singhadurbar News