महतोको अभिव्यक्तिप्रति एमालेका १५ नेताको आपत्ति, अध्यक्ष ओलीसँग मागे जवाफ
वि.सं.२०७८ जेठ २२ शनिवार
1.1K
shares
shares
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १५ नेताले जसपा नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
महतोले उपप्रधान तथा सहरिविकाश मन्त्रालयमा नियुक्त भएपछि नेपाललाई बुहराष्ट्र बनाउन आन्दोलन गर्नुपर्ने बताएका थिए।
सो बारे नेताहरुले संयुक्त विज्ञप्ति मार्फत आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा माग गरेका छन्।




























