चेल्सीलाई यूईएफए सुपर कपको उपाधि
वि.सं.२०७८ साउन २८ बिहीवार
12.6K
shares
shares
चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो
यूईएफए सुपर कप आयरल्यान्डमा भएको हो । कोभिड १९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।
Subscribe
0 Comments
Oldest
































