२,२९५ काेराेना संक्रमित थपिए, १६ काे मृत्यु

1.7K
shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २ सय ३३ जनाको परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै आज १६ जनाको मृत्यु भएको छ भने १८०८ जना निको भएका छन्।

civil hospital
Hams Hospitals