सुनको मूल्यमा सामान्य गिरावट

10.9K
shares
Nabil bank

काठमाडौं । आज (बिहीबार) पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार रहेको थियो । आज २ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार ११ सय ९५ रहेको चाँदीको मूल्य आज बिहीबार १२ सय ५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x