सिंहदरबार न्यूज
वि.सं.२०७८ भदौ २३ बुधवार
नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।
उनले छोरालाई जन्म दिएकी छिन्। कमेडी च्याम्पियनको आधिकारिक पेजबाट छाेरालाई जन्म दिएकाे पुष्टि गरिएको हाे।
कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन्।
Singhadurbar News