राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभ साइतमा टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा साइतमा टीका ग्रहण गरेकी छन्। राष्ट्रपति निवासमा दशैको टीकाको शुभसाइतमा उनले टीका लगाएकी हुन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro