आठौँ राष्ट्रिय महाधिवेशन: प्रतिवेदनमाथि बाँकी १४ समूहको छलफलको निष्कर्ष सुनाउने क्रम सुरु
वि.सं.२०७८ पुस १५ बिहीवार
20.9K
shares
shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बाँकी १४ समूहको छलफलको निष्कर्ष सुनाउनेक्रम सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेनमाथि २५ समूहमध्ये बुधबार ११ समूहका छलफलको सुझाव र निष्कर्ष प्र्रस्तुत गरिएको थियो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा समूहका टोली नेताले छलफलको निष्कर्ष सु्नाइसकेपछि प्रचण्डले उठेका प्रश्नको जवाफ दिएर प्रतिवेदन पारित गर्ने तयारी छ । यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानको दस्तावेज पनि पारित गरिनेछ ।
Subscribe
0 Comments
Oldest






























