नेपालको यस्तो ठाउँ, जहाँ टिकटक बनाउदा भईन्छ भाईरल

2K
shares

कोहलपुर। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ– जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल । हजुर, त्यस्तो ठाउँ हो– कोहलपुरको स्मार्ट न्यु सिटी । कोहलपुर स्मार्ट न्यु सिटी होमल्याण्ड डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाईरल भएको छ । युटुबमा स्मार्ट सिटीको हृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ । 

यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ होमल्याण्ड डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छन् ।

२०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भिड बढेको स्थानीयबासीहरु बताउछन ।

यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ ।

स्मार्ट सिटीबाट नेपालगञ्जका लागि नगर बस आवतजावत गर्ने गर्दछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ ।

जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ ।

civil hospital
Hams Hospitals