रियलमी ‘सी’ सिरीज अन्तरगत सी २५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध
वि.सं.२०७८ पुस १८ आइतवार
3.2K
shares
shares
काठमाडौँ । विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली Unisoc T610 प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।
५० एमपी एआई त्रिपल क्यामेरा साथ लिनुहोस् जीवन्त तस्विरहरु :-































