यी भए माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय सदस्यहरु (सूचिसहित)

Ghorahi cement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीका २३७ जना सदस्यहरुको प्रस्तावित नाम महाधिवेशनको बन्दसत्रमा घोषणा गरिरहेका छन् । प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

यस्तो छ प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको सूची

खस आर्य पुरुषतर्फ (समानुपातिक):- १) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) नर बहादुर विस्ट ५) बसन्त शर्मा ६) केशब नेपाल ७) निर्मल आचार्य ८) जोग बहादुर महरा ९) तारानाम सुविर १०) देवराज रेग्मी ११) हरिराज अधिकारी १२) देवेन्द्र पराजुली १३) अच्युतम काफ्ले

खस आर्यातर्फ युवा पुरुष:- विजय भण्डारी हुम्ला, दुर्गा प्रसाद चापागाईं तेह्रथुम, अनिल शर्मा बागमती, लालबहादुर सोडारी सुदूरपश्चिम

खस आर्य महिलातर्फ :- १) आशा कोइाराला २) सिता पोखरेल ३) कल्पना धमला ४) गगा कुमारी बेलबासे ५) दामा कुमारी शर्मा ६) देवी खड्का ७) धर्मशिला चापागाईं ८) नारायणी शर्मा ९) बलावती शर्मा १०) बिमला सुवेदी ११) रेनु चन्द १२) रेनु दाहाल १३) सत्य पहाडी १४) संगिता कार्की १५) सुशिला सिम्खडा १६) ज्ञानु बस्नेत सुवेदी १७) लक्ष्मी देवी न्यौपाने १८) मन्जु बम १९) कुन्ति जोशी २०) टिका बुढाथोकी २१) गोमा कुवँर २२) कालि चलाउने २३) लुम्बिनी गौतम २४) हरिमाया शर्मा २५) रुक चौलागाईं

खुला:- १) नीपबहादुर थारु चौधरी

२) लक्ष्मणदत्त जोशी

३) शरदसिंह भण्डारी

४) खगराज भट्ट

५) नरेन्द्र बहादुर कुँवर

६) त्रिलोचन भट्ट

७) माधव सापकोटा

८) युवराज चौलागाईं

९) लेखनाथ दाहाल

१०) शालिकराम जमरकट्टेल

११) श्यामकुमार श्रेष्ठ १

१२) हरि दाहाल

१३) महेश्वर दाहाल

१४) हेमलाल शर्मा

१५) सन्त कुमार दरै

१६) हितमान शाक्य

१७) कृष्ण प्रसाद सापकोटा

१८) धर्मनन्द देवकोटा

१९) मुक्तिनारायण प्रधान

२०) ईश्वरी प्रसाद भट्टराइ

२१) सुनिलकुमार मानन्धर २

२२) हरिबोल गजुरेल

२३) पुष्पकमल दाहाल प्रचण्ड

२४) दिलिप महर्जन

२५) सुनद किराती

२६) किरन कुमार राई

२७) सुरेश कुमार राई

२८) हेमराज भण्डारी

Shangri-la Development Bank Ltd.
Nepali patro