श्री लालीगुराँस सहकारीको सुविधा बचत खाता सञ्चालनमा

38.5K
shares
Nabil bank

काठमाडौं । श्री लालीगुराँस सहकारी संस्था लिमिटेडले २०७८ चैत्र १ गतेदेखि लागु हुने गरी बीमा सुविधा सहितको “श्री लालीगुराँस सुविधा बचत खाता” संचालनमा ल्यएको छ । यस खातामा न्यूनतम मौन्दात रु. २ लाख राखेर खाता संचालन गरेमा रु. ८ लाख सम्मको बीमा सुविधा प्राप्त गर्ने सुविधा प्रधान गरिएको सो सहकारी संस्थाले जनाएको छ ।

 

यस्तो बीमा सुविधा प्राप्त गर्नका लागि खाताको अवधि १ वर्षको हुनु पर्दछ । साथै न्यूनतम मौज्दातः दुई लाख हुनु पर्दछ र यस्तो मुद्दतीमा राखिएको रकमको ब्याज १४.५ प्रतिशत पाइने र

साबाँ र ब्याज नै एक वर्ष पश्चात एकमुष्ठ भुक्तानी गरिने सो सहकारीले जनाएको छ।

 

यस्तो खाताका ग्राहकहरूले मेडिकल इन्स्योरेन्स १ लाख,एक्सिडेन्ट् इन्स्योरेन्स २ लाख

क्रिटिकल आइलनेस इन्स्योरेन्स ५ लाख गरि कुल ८ लाखको इन्स्योरेन्स प्राप्त गर्ने जनाइएको छ।

 

साथै बचतकर्तालाई एटिएम तथा स्मार्ट मोबाईल बैंकिङ सुविधा समेत एक वर्षको लागि निःशुल्क प्राप्त गर्ने सो सहकारी संस्थाले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x