गाउँपालिकाका अध्यक्ष टासी लामाले दिए पदबाट राजिनामा
वि.सं.२०७९ वैशाख ९ शुक्रवार
2.2K
shares
shares
सिन्धुपाल्चोक। पाँचपाेखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पदबाट राजिनामा दिएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन चाहने जनप्रतिनिधिले बैशाख १० गतेसम्ममा पदबाट राजिनामा दिइसक्नुपर्ने संवैधानिक नियमानुसार लामाले पदबाट राजिनामा दिएका हुन् ।
लामाले उपाध्यक्ष सुनिता अधिकारी समक्ष राजिनामा पेस गरेका हुन् ।




























