घट्यो सुनकाे मूल्य, कत्तिमा हुँदैछ काराेबार?
वि.सं.२०७९ वैशाख १४ बुधवार
1.9K
shares
shares
काठमाडौं । सुनको भाउ आज (वुधवार) प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।




























