राेनाल्डाेकाे गाेलले युनाइटेडलाई राहत

27.1K
shares
Nabil bank

इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीबिचकाे खेल बराबरीमा टुङ्गिएको छ ।

युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सीका लागि मार्काेस अलन्सोले गोल गरे । त्यसपछि युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए । 

याे खेलसँगै चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा तथा युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x