गभर्नरको मुद्दामा अन्तरिम आदेशको निरन्तरता

26.8K
shares
Nabil bank

काठमार्डौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको मुद्धामा अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।

यसअघि सर्वोच्चले आधार कारण बिना गभर्नरबाट अधिकारीलाई निलम्बन गरेको भन्दै तत्काल सो निर्णय कार्यान्वयन नगर्नअल्पकालीन अन्तरिम आदेश दिएको थियो।

आज भएको फैसलामा सोही आदेशलाई निरन्तरता दिने आदेश भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x