जिम्बावेसँगकाे पहिलो टी-२० क्रिकेटमा नेपाल पराजित


काठमाडौं। जिम्बावेसँगकाे पहिलाे टी-२० क्रिकेट सिरिज नेपाल पराजित भएको छ। क्रितिपुरस्थित टियू क्रिकेट खेल मैदानमा भएको खेलमा नेपालले जिम्बावे ए लाई  १८१ रनकाे विजयी लक्ष्य प्रस्तुत गरेकाे थियाे ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्याे ‌।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेकाे हाे ।

Shangri-la Development Bank Ltd.
Nepali patro