आज अमेरिकी डलर मूल्य कति पुग्यो ? हेर्नुस् मुद्रा बिनिमयदर

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज बुधबार बैशाख २८ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १२३.४४ पैसा र विक्रीदर १२४.०४ पैसा रहेको छ ।

विवरण अनुसार अष्ट्रेलियन डलर १ को खरिददर ८५.८५ पैसा विक्रीदर ८६.२६ पैसा रहेको छ ।

यस्तै जापानी येन १० को खरिददर ९.४८ पैसा रहेको छ भने विक्रीदर ९.५३ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिददर १८.३६ पैसा र विक्रीदर १८.४५ पैसा रहेको छ ।

अन्य विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् विवरणमाः 

Shangri-la Development Bank Ltd.
Nepali patro