मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार
1.5K
shares
shares
मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका लोप्साङ छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् ।
यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् ।

























