Banner ad for NADA AUTO SHOW -2026

काठमाडौं महानगरको उपप्रमुखमा एमाले उम्मेदवार सुनीता डंगोलको फराकिलो अग्रता

2.4K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोल अगाडि देखिनुभएको छ।

१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनोह्वर श्रेष्ठले ११ मत प्राप्तगर्नु भएको छ ।

civil hospital
Hams Hospitals