धादिङ्गको गल्छि गाउँपालिका १मा एमालेको प्यानलनै विजयी

2K
shares

धादिङ्ग । धादिङ्गको गल्छि गाउँपालिका १ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार यदु कुमार खतिवडासहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले ११३५ मत ल्याएर विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार समाजवादीले ९९७ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमाले‌नै बिजयी भएका छन् । जम्मा मत खसेको संख्या २२८३ र २० मत बदर भएको छ।

civil hospital
Hams Hospitals