काठमाडौँमा बालेनको अग्रता कायमै, ३१ मतले अगाडि

2.1K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

पछिल्ला परिणामअनुसार साहले पाँच सय ५७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाँच सय २६ मत पाएका छन् । साह स्थापितभन्दा ३१ मतले अगाडि छन् ।

civil hospital
Hams Hospitals